वाईसीएलको अध्यक्षमा ओली सर्वसम्मत

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् ।

वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनले ओलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

वाईसीएलको अध्यक्षमा केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत आकाङ्क्षी थिए ।

महासचिवमा गणेश शाही निर्वाचित भएका छन् ।

अन्य पदको घोषणा हुन बाँकी छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *