संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक बस्दै ?

Thankot Times

थानकोट ।

संघीय संसद् अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।

राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

बैठक बिहान ११ बजे बस्नेछ । 

विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । 

बैठक दिउँसो १ बजे बस्नेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *