सुनको मूल्यमा लगातार गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ ।

बुधबार ९८ हजार ४ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार ९८ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य बुधबारको तुलनामा केही घटेको छ। बुधबार १ हजार २ सय ९५ रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य बिहीबार १० रूपैयाँ घटेर १ हजार २ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *