बाजुरामा भूकम्पको धक्का

Thankot Times

थानकोट ।

बाजुरामा गएराति भूकम्प गएको छ ।

गएराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

भूकम्पले क्षति पुर्याएको विवरण भने आएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *