इन्धनको मूल्य वृद्धिः पेट्रोलमा ५ र डिजेलमा १४ रुपैयाँ बढ्यो

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।

निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ तोकिएको मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *