चार देशीय महिला ट्वान्टी-२० सिरिजः पहिलो खेलमा नेपालले तान्जानियाको सामना गर्ने

थानकोट ।

हङकङमा आयोजना हुने चार देश सम्मिलत महिला ट्वान्टी–२० प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ ।

यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले तान्जानियासँग कात्तिक २९ गते खेल्नेछ । प्रतियोगितामा हङकङसहित नेपाल, तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौं । हङकङमा आयोजना हुने चार देश सम्मिलत महिला ट्वान्टी–२० प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ ।

यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले तान्जानियासँग कात्तिक २९ गते खेल्नेछ । प्रतियोगितामा हङकङसहित नेपाल, तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले आफ्नो दोस्रो खेल कात्तिक ३० गते हङकङसँग खेल्नेछ । तेस्रो खेल मंसिर २ गते जापानसँग खेल्नेछ । तेस्रो स्थान र फाइनल खेल मंसिर ३ गते हुनेछ ।

adsfgm-1699507790.jpg


Leave a Reply

Your email address will not be published. Required fields are marked *