चन्द्रागिरि डाँडा र दामन क्षेत्रमा हल्का हिमपात

Thankot Times

थानकोट ।

थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा बिहीबार साँझ हिमपात भएको छ।

इलाका प्रहरी कार्यालय थाहानगरका प्रहरी निरीक्षक यम थापा मगरले सीमभञ्ज्याङ क्षेत्रमा साँझ हिमपात शुरु भएको जानकारी दिए। ​दामन सीमभञ्ज्याङ क्षेत्रबाट हिश्रृङ्खलासमेत अवलोकन गर्न सकिन्छ।

यस्तै चन्द्रागिरिमा पनि साँझपखदेखि हल्का हिमपात भएको चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरका पूजारी विदुर न्यौपानेले जानकारी दिए।

फाइल फाेटाे


Leave a Reply

Your email address will not be published. Required fields are marked *