महाशिवरात्रीका अवसरमा चन्द्रागिरि केबलकारको टिकटमा ५० प्रतिशत छुट*, साँझ विशेष आरती

Thankot Times

थानकोट ।

महाशिवरात्री पर्वका अवसरमा चन्द्रागिरि केबलकारको टिकटमा ५० प्रतिशत छुट हुने भएको छ ।

शिवरात्रीका दिन साँझ ५ बजेपछिको केबलकार टिकटमा ५० प्रतिशत छुट पाइने बताइएको छ ।

भालेश्वरस्थित महादेव मन्दिरका पुजारी विदुर न्याैपानेले दिनुभएको जानकारी अनुसार शिवरात्रीको साँझ ५ः३० बजे मन्दिर परिसरमा विशेष आरती समेत आयोजना हुनेछ ।

देशभरका शिवालयहरूमा भोलि शुक्रबार महाशिवरात्री पर्व मनाइँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *