वडाध्यक्ष तामाङविरुद्ध अख्तियारद्धारा आरोप पत्र दायर

Thankot Times

थानकोट ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरि नगरपालिका वडा नं २ का वडाध्यक्षविरूद्ध विशेष अदालत काठमाडाैंमा आरोप पत्र दायर गरेको छ ।

सेवाग्राहीबाट नगद दुई लाख र चेकबाट दुई लाख गरी चार लाख घुस लिएको पुष्टि भएकाले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विज्ञप्ती हेर्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *