क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा उच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक

Thankot Times

थानकोट ।

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक गरेको हो ।

यस्तो छ अदालतको फैसलाको पूर्णपाठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *