नेपाली बजारमा आज सुन चाँदीको मूल्य कति छ थाहा पाउनुभयो ?

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज बिहीबार सुन चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो कारोबार दिन हिजो बुधबार १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य  पनि स्थिर रहेको छ ।

बुधबार तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *