कक्षा १२ को परीक्षा वैशाख ११ देखि (तालिकासहित)
थानकोट ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।
आज एक सूचना जारी गर्दै बोर्डले २०८२ वैशाख ११ गतेदेखि हुने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।
बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा २०८२ वैशाख २४ मा सकिनेछ ।
हेर्नुस् तालिकाः

















