चन्द्रागिरि नजिकै शनिबार गते दिनभर विद्युत अवरूद्ध हुने
थानकोट ।
नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र अन्तर्गत धोर्सिङ- मार्खु क्षेत्रमा विद्युत लाइन भोलि दिनभर विद्युत अवरूद्ध हुने भएको छ ।
सो क्षेत्रको हाइटेन्सन लाइन मर्मत तथा सुधार कार्य गर्नका लागि बिहान ९ देखि साँझ ५ बजेसम्म विद्युत आपूर्ती बन्द रहने पालुङ वितरण केन्द्रले जनाएको छ ।













