अब ८ वटा जिल्लामा मतदाता नामावली अनलाइन भर्न सकिने

Thankot Times

थानकोट ।

आजबाट काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा जिल्लाबाट पनि अनलाइन मतदाता नामावली फारम भर्न पाइने भएको छ । यसअघि  निर्वाचन आयोगले काठमाडौं उपत्यकाका तीन जिल्लामा यो व्यवस्था लागु गरेको थियो ।

यी जिल्लामा अनलाइनबाट मतदाता नामावली फाराम भरेका आवेदकहरूले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको सम्पर्क समयमा औँठाको छाप र फोटो खिचाउन सक्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *