नेपाली बजारमा निरन्तर उकालो लागिरहेको सुनको भाउ आज के-कति छ ?

Thankot Times

थानकोट।

नेपाली बजारमा लगातार उकालो चढिरहेको सुनको भाउ बिहीबार भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनचाँदीको मूल्यमा हिजो बुधबार कै मूल्यमा किन बेच भइरहेको छ ।

महासंघले हिजो बुधबार सुनको भाउ प्रतितोला दुई लाख सात हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला दुई हजार ४ सय८० कायम गरेको थियो ।

जसअनुसार आज बिहीबार सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *