संविधान दिवसमा च्यासलमा कार्यक्रम, ओली अनुपस्थित

Thankot Times

थानकोट ।

नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाइरहेको छ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली भने सहभागी छैनन् ।

यसअघि कार्यक्रममा ओली पनि सहभागी हुने चर्चा थियो ।

पार्टीका अन्य शीर्ष नेताहरू भने कार्यक्रममा उपस्थित छन् ।

पार्टी कार्यालय परिसरमा भने प्रहरीको बाक्लो उपस्थिति रहेको छ

सो कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरिरहेकी छिन्।  ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *