अर्थ मन्त्रीसमक्ष बीमा प्राधिकरणका अध्यक्षले लिए शपथ

Thankot Times

थानकोट ।

अर्थ मन्त्री रामेश्वर खनालसमक्ष नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन्।

मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त भएका शर्माले आजै कार्यभार सम्हाल्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *