कीर्तिपुर नगरक्षेत्रमा आज शोक बिदा

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकामा आज आइतबार शोक बिदा दिइएको छ ।

शुक्रबार नगरले एक सूचना जारी गर्दै भनेको छ असोज १० मा कीर्तिपुर नगरपालिका अन्तर्गत मैत्रीनगर शहरी स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारी युवराज अर्यालको निधन भएकोमा दुःख व्यक्त गर्दै असोज १२ का दिन नगरपालिका कार्यालय र अन्तर्गतका सबै कार्यालयहरुमा शोक बिदा दिइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *