मनकामना केबलकार सेवा आजबाट तीन दिन बन्द

Thankot Times

थानकोट ।

नेपालको पहिलो केबलकार सेवा मनकामना केबलकार आज बुधबारदेखि तीन दिन बन्द गरिएको छ ।

दशैंं बिदाका कारण मनकामना केबलकार सेवा असोज १७ गतेसम्मका लगि बन्द गरिएको छ ।

सो केबलकार असोज १८ गतेदेखि पुनः नियमित सेवा सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *