नेपाली कांग्रेस बैठक कार्तिक १८ गतेसम्मका लागि स्थगित

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज आइतबार एक विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन् ।

विज्ञप्ति हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *