रास्वपा नेता परियारको गाडीमा तोडफोड
थानकोट ।
गोरखा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड भएको छ।
परियारसहितको टोली चढेर गएको गाडी गोर्खाको भिमसेन गाउँपालिका-३ मा तोडफोड भएको हो ।
गाडीमा कसले तोडफोड गर्यो भन्ने यकिन हुन सकेको छैन्।
तोडफोडबाट गाडीको सिसा फुटेको छ।
गाडी पार्किङका लागि राखिएको बखत सो घटना भएको हो ।
















