विधायन व्यवस्थापन समितिको बैठक बस्दै
थानकोट ।
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा अन्तर तह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी भ्रमणको समिक्षा र मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ ।
















