प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२: नेपाली काँग्रेसले जित्यो मनाङ निर्वाचन क्षेत्र

Thankot Times

थानकोट ।

एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङमा कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ बिजयी भएका छन् ।

उनी २ हजार ४ सय १५ मत प्राप्त गर्दै बिजयी भएका हुन् ।

उनको प्रतिद्वन्द्वी नेकपाकी यशोदा गुरुङले ४ सय ५४ मत प्राप्त गरेकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ