झापा-५ मा रास्वपाका बालेन विजयी, नेकपा एमालेका अध्यक्ष केपी ओली ४९ हजार ६१४ मतान्तरले पराजित

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेन निर्वाचित भएका छन् ।

बालेनले ४९ हजार ६१४ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले १८ हजार ७३४ मत ल्याए ।

बालेनले शनिबार साँझ नै विजयी बनेको प्रमाणपत्र बुझेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *