सार्वजनिक खरिद सम्बन्धी अध्यादेश जारी

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा सार्वजनिक खरिद सम्बन्धी अध्यादेश जारी गरेका छन्।

राष्ट्रपतिको कार्यालय शीतल निवासले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरिएको हो।

उक्त अध्यादेश २०८३ साल वैशाख १७ गतेदेखि लागू भएको जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ