संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट फिर्ता

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् ।

अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाइएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *