बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निर्माणसम्बन्धी कार्यालयमा छापा

Thankot Times

थानकोट ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको काठमाडौँ र हेटौँडास्थित निर्माण सम्बन्धी कार्यालयमा छापा मारिएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले सोमबार बानियाँको निर्माण कम्पनी सम्बन्धी ती दुई कार्यालयमा छापा मारेको हो।

हेटौँडाको सानोपोखरामा रहेको उनको बानियाँ निर्माण सेवा (बीएनएस) र काठमाडौँस्थित कार्यालयमा विभागले छापा मारेको हो।

एआईबाट सृजित प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *