राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

सरकारले अध्यादेश जारी गर्न पुन: साेमबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

साेही अध्यादेश राष्ट्रपति पौडेलले मंगलबार जारी गरेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *