प्रतिनिधि सभाको बैठक आजपनि बस्ने

Thankot Times

थानकोट ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।

मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले जवाफसमेत दिएका थिए । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।

गत ३१ वैशाखको बैठकमा अर्थमन्त्री डा. वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

त्यस्तै, राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजे बस्दै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *