चन्द्रागिरिका १५ वटै वडामा रास्वपाको संगठन विस्तार, कुन वडाको नेतृत्वमा को ? (सूचीसहित)

Thankot Times

थानकोट ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले चन्द्रागिरि नगरका सबै १५ वटै वडामा वडा कमिटि विस्तार गरेको छ ।

सो पार्टीका अनुसार चन्द्रागिरि नगरपालिकाका विभिन्न पाँच वडामा शनिबार (जेठ २) र आइतबार (जेठ ३) कमिटि गठन गरिएका हुन्, अन्य वडामा भने यसअघि नै कमिटि गठन भइसकेका छन् । ।

चन्द्रागिरि नगरमा कुन वडामा कसले गर्नेछन् रास्वपाको नेतृत्व, सूची हेर्नुहोस्

रास्वपा चन्द्रागिरि नगर कमिटिको अधिवेशन जेठ १० गतेका लागि तय भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *