मातातिर्थ केन्द्रबिन्दु बनाइ भूकम्प गयो, यहाँले मेलो पाउनुभयो ?

Thankot Times

थानकोट ।

काठमाडौँमा भूकम्पकाे धक्का महशुस भएकाे छ ।

बुधबार साँझ ७:२४ बजेको समयमा काठमाडौँको मातातीर्थ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस भएकाे हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २.९ म्याग्निच्युडको भूकम्प गएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *