शुक्रबार ४ बजे बजेट सार्वजनिक हुने

Thankot Times

थानकोट ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी शुक्रबार अपरान्ह ४ बजे सार्वजनिक हुने भएको छ ।

संविधानतः आर्थिक वर्षको बजेट १५ जेठभित्र सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ ।

यसै संवैधानिक व्यवस्था बमोजिम आगामी वर्षको बजेट १५ जेठ, २०८३ का दिन ४ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने प्रतिनिधि सभाको सचिवालयले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *