जेष्ठ १४ देखि लगातार ४ दिन बिदा
थानकोट ।
सरकारले यहि जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने भएको छ ।
बकर ईद पर्वका अवसरमा सो दिन सार्वजनिक बिदा दिइएको हो ।
जेठ १५ गते बिहीबार गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा हुनेछ, जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार पनि सरकारी कर्मचारीका लागि बिदा हुनेछ ।











