प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८३ बहुमतले पारित
थानकोट ।
प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८३ पारित भएको छ ।
बिहीबार अर्थमन्त्री स्वर्णिम वाग्लेले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।
अर्थमन्त्री वाग्लेको प्रस्ताव बहुमतले पारित भएको हो ।










