चन्द्रागिरि ०६, महादेवस्थान
थानकोट । नैकापस्थित सान इन्टरनेशनल कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चालक समितिका उच्च पदाधिकारीहरुले बिहीबार मातातिर्थ कुण्ड क्षेत्रमा सरसफाई गरेका छन् । क्याम्पसको समुदायसँग सहकार्य कार्यक्रम अन्तर्गत सो क्याम्पसका...


