आमाको सम्झनामा दर्शन गर्न मातातिर्थ आएका दर्शनार्थी (फोटोफिचर)

Thankot Times

थानकोट।

मातातीर्थ औँसीको अघिल्लो दिन काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ स्थित मातातिर्थ कुण्ड क्षेत्रमा श्रद्धालुहरूको घुइँचो लागेको छ । दिवङ्गत आमाको सम्झनामा दर्शन गर्न आएका दर्शनार्थीहरु दिउँसोबाट नै बत्ति बालेर बसिरहेका देखिन्थे ।

तस्बिरहरू हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *