चन्द्रागिरि १०, सतुंगल

थानकोट । चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख घनश्याम गिरीले शुक्रबार पदभार ग्रहण गरेका छन् । बलम्बुस्थित नगर कार्यपालिकाको कार्यालयमा नगरप्रमुख गिरीले पदभार ग्रहण गरेका हुन् । गिरी विहीबार चन्द्रागिरि नगरपालिकाको...