चन्द्रागिरि ११, सतुंगल

थानकोट । दोश्रो स्थानीय तह निर्वाचनमा निर्वाचित भएका चन्द्रागिरि नगरका ७६ जना जनप्रतिनिधिहरूले सोमबार पद तथा गोपनियताको सपथ लिने भएका छन् । चन्द्रागिरि नगरपालिकाका १५ वटा वडाका वडाध्यक्ष सहित...