चन्द्रागिरि १४, नयाँ नैकाप

थानकोट । स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । हाल चन्द्रागिरि १२, १३, १४ को मत गणना जारी...