अन्य
थानकोट । ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव वीरेन्द्रदेव भारती आएका छन्। बिहीबार महानगरले पुल्चोकमा एक कार्यक्रम गर्दै सहसचिव भारतीलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा स्वागत गरेको हो। यसअघि उनी पोखरा महानगरको प्रमुख...

