बढ्यो सुनको मूल्य

Thankot Times

थानकोट । 

शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । 

यस दिन सुन प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *