अख्तियारको प्रवक्तामा नरहरि घिमिरे

Thankot Times

थानकोट ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता फेरिएका छन् ।

अख्तियारका प्रवक्ता भोला दहालको सरुवा भएसँगै उनको ठाउँमा नयाँ प्रवक्ताको रुपमा नरहरि घिमिरलाई तोकिएको हो ।

प्रवक्ताको जिम्मेवारीमा सहसचिव घिमिरेलाई मंसिर २५ गतेदेखि प्रवक्ता तोकिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *