दिनभर बदली रहेको चन्द्रागिरिमा साँझबाट वर्षा सुरु

Thankot Times

थानकोट ।

शनिबार दिनभर बदली रहेको चन्द्रागिरि नगर क्षेत्रमा साँझबाट पानी पर्न थालेको छ।

पानी परेसँगै यस क्षेत्रमा चिसाे बढेको छ।

शनिबार बिहान यस क्षेत्रमा हल्का वर्षा भएको थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *