टी-२० विश्वकपः सन्दीपले लिए टी-२० मा १०० विकेट, बंगलादेश १०६ रनमा अलआउट

Thankot Times

थानकोट ।

जारी आईसीसी टी-२० विश्वकपमा आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध सानदार प्रदर्शन गरेको छ ।

टस जितेर पहिला फिल्डिङ गरेको नेपालले बंगलादेशी टोलीलाई पूरा २० ओभरमा रोकेपछि नेपालले रनको लक्ष्य पाएको छ ।

नेपालका सन्दीप लामिछानेले टी-२० मा १०० विकेट लिएका छन् । यो सफलता पाउने उनी पहिलो नेपाली खेलाडी भएका छन् ।

सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *