नेकपा स्थापना दिवसका अवसरमा नेकपा एमालेले आज सतुङ्गलमा कार्यक्रम गर्दै

Thankot Times

थानकोट ।

आज शुक्रबार नेकपा एमालेले चन्द्रागिरि नगरपालिकामा नेकपा पार्टी स्थापना दिवस मनाउँदैछ ।

एमाले काठमाडाैं क्षेत्र नंं १० प्रदेश २ को संयोजनमा बिहान ७ बजे सतुङ्गलमा सुरु हुने कार्यक्रममा सम्मान, चियापान र शुभकामना आदान प्रदानको हुने बताइएको छ ।

कार्यक्रम स्थानीय लाछी टोल (बुद्ध मन्दिर) मा सञ्चालन हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *