सभामुखले बोलाए सचेतकसहितको बैठक
थानकोट ।
सभामुख डोलप्रसाद अर्यालले दलका सचेतकसहितको बैठक बोलाएका छन् ।
सभामुख अर्यालले सत्तारुढ र विपक्षी दलका सचेतकलाई बैठकमा बोलाइएको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आज मध्याह्न १२ बजे सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।










