संसद् बैठक २८ गते बोलाउन सरकारको सिफारिस

Thankot Times

थानकोट ।

सरकारले वैशाख २८ गते संसद्को बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *