भारतको भ्रमण सकेर रास्वपा सभापति रवि लामिछाने नेपाल फर्किए
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सकेर नेपाल फर्किएका छन् ।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा ५ दिने भ्रमण सकेर नयाँ दिल्लीबाट उनी आज शुक्रबार साँझ नेपाल आइपुगेको लामिछानेको सचिवालयले जनाएको छ ।












