नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै

Thankot Times

थानकोट ।

नेकपा (एमाले)को पुनर्गठन कार्यदलको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

गएको जेठ १० गतेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा पुनर्गठनका लागि सुझाव र चुनावको समीक्षा गर्न कार्यदल बनाएको थियो । उक्त कार्यदलले तल्ला तहका सुझाव लिएर प्रतिवेदन तयार पारिसकेको छ ।

पार्टीका महासचिव शंकर पोखरेलले मस्यौदा तयार गरे पनि बैठक बस्न सकेको थिएन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ