हेटौंडा उपमहानगरपालिकाद्वारा एकैपटक ५० जना कर्मचारी माग

Thankot Times

थानकोट । 

हेटौंडा उपमहानगरपालिकाले विभिन्न पदमा ५० जना कर्मचारी माग गरेको छ । उपमहानगरपालिकाले करार सेवामा विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

बालमैत्री स्थानीय तह घोषणा कार्यक्रमका उपमहानगरपालिकाले कर्मचारी माग गरेको जनाइएको छ।

उपमहानगरपालिकाले नगर सहजकर्ता १ जना, वडा सहजकर्ता १९ जना, तथ्याङक संकलक ३० जना माग गरेको छ ।

उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासन संचालन गर्ने प्रयोजनका लागि आवश्यक जनशक्ति माग गरेर काम सुरु गर्न लागिएको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *